अस्ट्रेलियाका पूर्वखेलाडीको सनसनीपूर्ण खुलासा
Read the full story at DC Nepal

काठमाडौं । अष्ट्रेलियाका पूर्व ओपनिङ ब्याट्सम्यान उस्मान ख्वाजाले दाबी गरेका छन् – सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको अन्तिम खेलमा बल टेम्परिङ गर्नका लागि स्यान्डपेपरको प्रयोग गरिएको बारे सम्पूर्ण अष्ट्रेलियाली टिमलाई जानकारी थियो। ‘सिड्नी मर्निङ हेराल्ड’ मा उनको आत्मकथा ‘सब्र’ का केही अंशहरू प्रकाशित भएका छन्।
यसमा ख्वाजाले दाबी गरेका छन् – अष्ट्रेलियाले केपटाउनमा […] काठमाडौं । अष्ट्रेलियाका पूर्व ओपनिङ ब्याट्सम्यान उस्मान ख्वाजाले दाबी गरेका छन् – सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको अन्तिम खेलमा बल टेम्परिङ गर्नका लागि स्यान्डपेपरको प्रयोग गरिएको बारे सम्पूर्ण अष्ट्रेलियाली टिमलाई जानकारी थियो। ‘सिड्नी मर्निङ हेराल्ड’ मा उनको आत्मकथा ‘सब्र’ का केही अंशहरू प्रकाशित भएका छन्।
यसमा ख्वाजाले दाबी गरेका छन् – अष्ट्रेलियाले केपटाउनमा […] काठमाडौं । अष्ट्रेलियाका पूर्व ओपनिङ ब्याट्सम्यान उस्मान ख्वाजाले दाबी गरेका छन् – सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको अन्तिम खेलमा बल टेम्परिङ गर्नका लागि स्यान्डपेपरको प्रयोग गरिएको बारे सम्पूर्ण अष्ट्रेलियाली टिमलाई जानकारी थियो। यसमा ख्वाजाले दाबी गरेका छन् – अष्ट्रेलियाले केपटाउनमा भएको त्यो विवादित टेस्टभन्दा अघिको म्याचमा पनि बलसँग छेडछाड गर्नका लागि यो तरिकाको प्रयोग गरेको थियो।
More sports
- पोल्यान्डमा अन्धाधुन्ध गोली प्रहारबाट ६ जनाको मृत्यु, दर्जन बढी घाइतेNepal Khabar
- Walsh-inspired Australia crush irate Samoa to reach World Cup finalBBC
- यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाईDC Nepal
- गोल्ड कोस्ट नेपाली क्रिकेट क्लबलाई क्यूएनसीए ‘बी’ च्याम्पियनसिपको उपाधिOnlinekhabar (Nepali)
- बेल्ट एण्ड रोड सिरिजमा नेपाली यू–१९ महिला टोली अपराजित च्याम्पियनOnlinekhabar (Nepali)
- Japan’s Tashima rates FIFA election chances at 20%-30% in challenge to InfantinoThe Hindu