Skip to main content
स्वास्थ्यDC Nepal

जलवायु परिवर्तनका चुनौती सामना गर्न स्वास्थ्यलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री मेहता

Read the full story at DC Nepal

जलवायु परिवर्तनका चुनौती सामना गर्न स्वास्थ्यलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री मेहता

अन्ताल्या, (टर्की) । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जलवायु परिवर्तनलाई वातावरणीय चुनौतीका रूपमा मात्र नभई गम्भीर स्वास्थ्य सङ्कटका रूपमा बुझ्नुपर्ने बताएका छन्।

उनले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका सबै प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपालको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले […]