स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव
Read the full story at Onlinekhabar (Nepali)

यसलाई रास्वपाले ठूलो उपलब्धि भन्दै वाग्लेको प्रयास सम्मान मात्र नभई जलवायु संकटले प्रत्यक्ष असर पारिरहेका नेपालजस्ता देश र समुदायका सरोकारप्रति विश्वको ध्यानाकर्षण भएको बताएको छ। २४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका उपसभापतिसमेत रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको १०० प्रभावशाली सूचीमा समेटिएकोमा बधाई दिएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै उनलाई बधाई दिँदै जलवायु वित्त परिचालनका लागि पहल, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधार लगायतको क्षेत्रमा लिएको नेतृत्व र अग्रसरता नेपालको लागि उल्लेखनीय रहेको बताएका छन्। ‘विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययता, नीति निर्माता र राजनीतिककर्मीको रुपमा डा. वाग्लेले रसुवा/भोटेकोशी बाढीपश्चात् जलवायु न्यायका लागि विश्व मञ्चहरुमा गर्नुभएको पैरवी, जलवायु वित्त परिचालनका लागि पहल र स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधार लगायतको क्षेत्रमा लिनुभएको नेतृत्व र अग्रसरता नेपालको लागि सदैव उल्लेखनीय रहेको छ,’ रास्वपाले भनेको छ, ‘सूचीमा डा.
वाग्लेको नाम समेटीनु रसुवा भोटेकोशी विपद्पश्चात डा.
More politics
- Janakpur face must-win test against Sudurpaschim in NPLKathmandu Post
- Explained: Why is Sheikh Hasina’s plan to return to Bangladesh contentious?Kathmandu Post
- Seven held for setting off firecrackers in Rupandehi, one injuredKathmandu Post
- Madhesh prepares for Chhath as families return homeKathmandu Post
- Living alongside rhinos on the fringes of ChitwanKathmandu Post
- परराष्ट्रमन्त्री खनालले गरे कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटनNepal Khabar