विश्वDC Nepal
इरानको केसम द्वीपमा मिसाइल आक्रमण, इरानी सेनाद्वारा अमेरिकी ड्रोन खसालेको दाबी
Read the full story at DC Nepal

काठमाडौं । इरानको समाचार एजेन्सी तस्निमले सुरुवाती रिपोर्टहरूलाई उद्धृत गर्दै केसम द्वीपमा दुईवटा मिसाइलहरू खसेको जनाएको छ।
इरानको सरकारी समाचार एजेन्सी इरनाले पनि स्थानीय मानिसहरूलाई उद्धृत गर्दै एक विमानको आवाज सुनिएपछि द्वीपको सोजा क्षेत्रमा दुईवटा प्रोजेक्टाइल (प्रक्षेप्यास्त्र) खसेको बताएको छ। तस्निमका अनुसार, अहिलेसम्म यी घटनाहरूमा भएको सम्भावित क्षतिको बारेमा कुनै आधिकारिक जानकारी जारी गरिएको छैन।
[…]
More world
- अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य थप गिरावटNepal Khabar
- Assam CM encouraging protests against Judges in Zubeen Garg death case: Akhil GogoiThe Hindu
- Sonia Gandhi’s memoir to revisit love, loss and her decision to decline India’s top jobThe Hindu
- Papa smiling, looking down proudly, says Rahul ahead of Sonia’s memoir releaseThe Hindu
- Don’t confuse PM Modi, convince him for open debate with me: Rahul Gandhi to Amit ShahThe Hindu
- Delhi sees 2,474 km of daily traffic congestion; Qutab Road, Chirag Delhi among worst hotspots, 7 p.m. peak hourThe Hindu