समाजRatopati
झापा र सुनसरीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
Read the full story at Ratopati

विराटनगर । प्रहरीले लागू औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–१ का २४ वर्षीय बुद्धिराज लिम्बु, सोही स्थानका २७ वर्षीय कृष्णप्रसाद खरेल रहेका छन् । त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले पनि अर्का एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–४ का २७ वर्षीय नारायण प्रसाईँ रहेको प्रहरीले जनाएको छ ।
उनको साथबाट १ ग्राम ४१० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
More society
- Nākaloka makes Kathmandu debut with an evening of music, devotion and silenceKathmandu Post
- पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहलNepal Khabar
- आज छठ पर्वको मुख्य दिन, यसो भन्छ सूर्य पुराणNepal Khabar
- तिहारपछि ह्वात्तै घटेको सुनको भाउ आज अरू ओरालोNepal Khabar
- इनम सापकोटासँग कारोबार देखिएपछि कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउSetopati
- महिलासँगको यस्तो भिडियो भाइरल भएपछि बाँदरलाई नियन्त्रणमा लिइयोNagarik News