Skip to main content
राजनीतिSetopati

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

Read the full story at Setopati

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

शनिबार साँझ करिब साढे ७ बजे कोल्हवी नगरपालिका–२ न्यौपाने टोलस्थित तामागढी–कोल्हवी भित्री सडकखण्डमा म.प्र.०३-०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा राति ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।