Skip to main content
राजनीतिDC Nepal

एनपीएल २०२६: पोखरा एभेन्जर्सका युवराज सामराद्वारा शानदार शतक प्रहार

Read the full story at DC Nepal

एनपीएल २०२६: पोखरा एभेन्जर्सका युवराज सामराद्वारा शानदार शतक प्रहार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच जारी खेलमा पोखराका ओपनर ब्याट्सम्यान युवराज सामराले उत्कृष्ट प्रदर्शन गर्दै यस सिजनको पहिलो शतक पूरा गरेका छन्।

युवराज सामराले आक्रामक ब्याटिङ गर्दै मात्र ४५ बलमा १० चौका र ६ छक्काको मद्दतले १०० रन (अविजित) बनाएका छन्। उनको यो शतकीय पारीमा स्ट्राइक रेट […]