Skip to main content
राजनीतिDC Nepal

लघुकथा: गाईजात्रा ३६५ दिन

Read the full story at DC Nepal

लघुकथा: गाईजात्रा ३६५ दिन

नगरपालिकाको चोकमा ठूलो ब्यानर झुन्डिएको थियो- “प्रदेशकै उत्कृष्ट भ्रष्टाचारमुक्त नमुना वडा घोषित!” सुब्बासाब चौतारामा बसेर चियाको चुस्की मार्दै थिए। उनले कोटको खल्तीबाट कालो चश्मा निकालेर लगाए।

आज गाईजात्रा, अर्थात् वैधानिक रूपमा ढाँट्ने, छक्याउने र व्यङ्ग्य गर्ने दिन। तर, सुब्बासाबका लागि त वर्षका ३६५ दिन नै गाईजात्राजस्तै थिए।

एउटा गरिब किसान हातमा कागजातको पोको बोकेर सुब्बासावसामु […]