Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

यु-१९ एसिया कप क्रिकेट : आज नेपालले भारतसँग खेल्दै

Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालको खेल हुँदैछ ।

नेपालले आज भारतसँग खेल्न लागेको हो । नेपाल र भारतको खेल आज बिहान पौने ११ बजे ओमानको अल अमेरातमा हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह चरणमा नेपालले भारतपछि २२ गते युनाइटेड अरब इमिरेट्स (युएई) र २४ […]