Skip to main content
खेलकुदDC Nepal

ह्वाइट हाउस नजिकै गोली चल्दा एकको मृत्यु, चार जना घाइते

Read the full story at DC Nepal

ह्वाइट हाउस नजिकै गोली चल्दा एकको मृत्यु, चार जना घाइते

वासिङ्टन डीसी । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित लोगन सर्कल क्षेत्रमा बिहीबार भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ह्वाइट हाउसबाट करिब एक माइल उत्तरमा रहेको भिडा फिटनेस सेन्टरमा गोलीकाण्ड भएको हो।

संघीय सुरक्षा स्रोतका अनुसार घटनामा संलग्न आक्रमणकारी चिकित्सक रहेको […]