काठमाडौंविरुद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने, प्लेइङ ११ मा को को?
Read the full story at Nepal Khabar

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा काठमाडौका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो। एनपीएलमा अहिलेसम्म काठमाडौले सुदूरपश्चिमलाई हराउन सकेको छैन। पहिलो सिजन ७३ तथा दोस्रो सिजन २९ रनले सुदूरपश्चिमले खेल जितेको थियो। लिग चरणमा सुदूरपश्चिम अन्तिम खेल खेल्न लागेको हो।
६ मध्ये ४ खेलमा जित र २ खेलमा हार व्यहोरेको सुदूरपश्चिम ८ अंकमा तालिकाको तेस्रो स्थानमा छ। सुदूरपश्चिम र काठमाडौले आजको खेलमा २ खेलाडी परिवर्तन गरेको छ। सुदूरपश्चिमले सैफ जैव र अविना बोहोराको स्थानमा दिपक बोहोरालाई ल्याएको छ। सुदूरपश्चिमले फाबियनलाई डेब्यु दिएको छ।
उनले सैफ जैबको स्थान लिनेछन्। प्लेइङ ११ मा को को? सुदूरपश्चिम रोयल्स दीपेन्द्र सिंह ऐरि, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अनिल खरेल, दिपक बोहोरा, ब्राण्डोन म्याकमुलेन, स्कट कुग्लेजिन, थरिन्दु रत्नायके फाबियन एलेन
More politics
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- President appoints four new Supreme Court justicesKathmandu Post