Skip to main content
स्वास्थ्यDC Nepal

जलवायु संकट विश्वव्यापी स्वास्थ्य संकटका रूपमा विकसित

Read the full story at DC Nepal

जलवायु संकट विश्वव्यापी स्वास्थ्य संकटका रूपमा विकसित

अन्ताल्या (टर्किए)।

जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, वायु प्रदूषण र जलवायुसम्बन्धी विपद् बढ्दै जाँदा विश्वव्यापी स्वास्थ्य संकट गहिरिँदै गएको कुरा जलवायु तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन्।

टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप-३१) का अवसरमा विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओ) ले सार्वजनिक गरेको सन् २०२६ को जलवायु अवस्थासम्बन्धी प्रतिवेदनबारे […]