Skip to main content
अर्थतन्त्रDC Nepal2 outlets covering

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

Read the full story at DC Nepal

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। कांग्रेसको अवरोधपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक सहमति जुट्न नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकाललाई रोकिएको हो। प्रदेशसभाको आठौं अधिवेशनको २४औं बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए।

त्यसपछि सभामुख भीमबहादुर […] काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। कांग्रेसको अवरोधपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक सहमति जुट्न नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकाललाई रोकिएको हो। प्रदेशसभाको आठौं अधिवेशनको २४औं बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए।