Skip to main content
राजनीतिDC Nepal3 outlets covering

एनपीएल: शीर्ष स्थानको लुम्बिनी र काठमाडौं भिड्दै

Read the full story at DC Nepal

एनपीएल: शीर्ष स्थानको लुम्बिनी र काठमाडौं भिड्दै

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एकमात्र खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेपछि सुरु हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन्। आजको खेलमा लुम्बिनी रोहित पौडेलको कप्तानत्वमा तथा काठमाडौँ करण केसीको नेतृत्वमा मैदानमा उत्रनेछ।

चार खेलबाट ७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी […] काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एकमात्र खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेपछि सुरु हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन्। आजको खेलमा लुम्बिनी रोहित पौडेलको कप्तानत्वमा तथा काठमाडौँ करण केसीको नेतृत्वमा मैदानमा उत्रनेछ।

चार खेलबाट ७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी […] कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेपछि सुरु हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन्। चार खेलबाट ७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै प्लेअफको सम्भावना थप बलियो बनाउने दाउमा छ।