Skip to main content
वातावरणDC Nepal

चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने, निर्माण टिमद्वारा भ्रममा नपर्न आग्रह

Read the full story at DC Nepal

चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने, निर्माण टिमद्वारा भ्रममा नपर्न आग्रह

काठमाडौं। बहुप्रतिक्षित नेपाली चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै देशभरका हलहरूमा प्रदर्शन हुने भएको छ।

चलचित्रको प्रदर्शन रोकिएको वा स्थगन भएको भन्ने विभिन्न भ्रमपूर्ण खबरहरू बाहिरिएपछि निर्माण टिमले आधिकारिक विज्ञप्ति जारी गर्दै तोकिएकै मितिमा फिल्म रिलिज हुने स्पष्ट पारेको हो। चलचित्र निर्माण टिमले विज्ञप्तिमा भनेको छ, “हाम्रो चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मिति अर्थात् कात्तिक २० गते […]