Skip to main content
स्वास्थ्यDC Nepal

चीनमा सेरोगेसीलाई अपराध मानिने

Read the full story at DC Nepal

चीनमा सेरोगेसीलाई अपराध मानिने

काठमाडौं । चीनले सेरोगेसीलाई लिएर आफ्नो रवैया अझ कडा बनाएको छ।

सरकारले देशमा सेरोगेसी गराउनु मात्र नभई यससँग सम्बन्धित व्यवस्था मिलाउनुसमेत आपराधिक मामिला हुने स्पष्ट पारेको छ। यस्ता मामिलामा संलग्न व्यक्तिहरूले कडा कानुनी कारबाहीको सामना गर्नुपर्ने हुन सक्छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता याङ जिनरुईले शुक्रबार यस्तो चेतावनी दिएका हुन्। सरकारी सञ्चारमाध्यमका अनुसार, याङले चीनमा […]