Skip to main content
राजनीतिDC Nepal

ठूलो हारपछि ट्रम्पको प्रतिक्रिया: ‘आवश्यक परे इरानमाथि पुनः आक्रमण गर्नेछु’

Read the full story at DC Nepal

ठूलो हारपछि ट्रम्पको प्रतिक्रिया: ‘आवश्यक परे इरानमाथि पुनः आक्रमण गर्नेछु’

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको ठूलो हारका लागि उपराष्ट्रपति जेडी भान्सले इरान युद्धलाई मुख्य कारण बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रिया आएको छ। इरान युद्ध हारको कारण बनेको हो ? भनी सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘मेरो विचारमा यो कुरा निकै हदसम्म सत्य हो, किनकि यसका कारण केही समयका लागि पेट्रोलको मूल्य थोरै […] काठमाडौं ।

अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको ठूलो हारका लागि उपराष्ट्रपति जेडी भान्सले इरान युद्धलाई मुख्य कारण बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रिया आएको छ। इरान युद्ध हारको कारण बनेको हो ? भनी सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘मेरो विचारमा यो कुरा निकै हदसम्म सत्य हो, किनकि यसका कारण केही समयका लागि पेट्रोलको मूल्य थोरै […] काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको ठूलो हारका लागि उपराष्ट्रपति जेडी भान्सले इरान युद्धलाई मुख्य कारण बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रिया आएको छ।

इरान युद्ध हारको कारण बनेको हो ? भनी सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘मेरो विचारमा यो कुरा निकै हदसम्म सत्य हो, किनकि यसका कारण केही समयका लागि पेट्रोलको मूल्य थोरै बढेको थियो। तर त्यसका बाबजुद, यदि मैले पुनः त्यसो गर्नुपरेमा म फेरि गर्नेछु।