Skip to main content
वातावरणDC Nepal

बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड: आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्यो

Read the full story at DC Nepal

बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड: आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्यो

रसुवा। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको पर्यटन व्यवसाय आवागमन सहज बन्दै गएसँगै क्रमशः लयमा फर्किन थालेको हो। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट प्रभावित […]