Skip to main content
राजनीतिDC Nepal

फेसबुकको प्यारेन्ट कम्पनी मेटालाई इटालीमा ८०५ मिलियन युरो जरिवाना

Read the full story at DC Nepal

फेसबुकको प्यारेन्ट कम्पनी मेटालाई इटालीमा ८०५ मिलियन युरो जरिवाना

काठमाडौं । इटालीले सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकको प्यारेन्ट कम्पनी मेटामाथि ८०५ मिलियन युरो बराबरको जरिवाना लगाएको छ।

यो कारबाही एन्ड्रोइड प्रयोगकर्ताहरूको तस्बिरहरूमा उनीहरूको स्पष्ट सहमतिबिना पहुँच बनाएको मामिलामा गरिएको हो। इटालीको डेटा प्रोटेक्सन अथोरिटीका अनुसार, फेसबुक एपको एक फिचरमार्फत मेटाले प्रयोगकर्ताहरूको तस्बिर र भिडियोहरू हेर्न सक्थ्यो।

नियामकको भनाइ छ – मेटाले करिब दुई करोड प्रयोगकर्ताहरूलाई […]