Skip to main content
राजनीतिDC Nepal

फूलैफूलको मौसम तिमीलाई…

Read the full story at DC Nepal

फूलैफूलको मौसम तिमीलाई…

गण्डकी। फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ। यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ । प्रदर्शनीकक्षमा पुग्नेहरू फूल हेरेर मग्न देखिन्छन् । कोही फूलअघि ‘सेल्फी’ लिइरहेका छन्। कोही आफूलाई मनपर्ने फूललाई तस्बिर र श्रव्यदृश्यमा कैद गरिरहेका छन् । तारादेवीद्वारा स्वरबद्ध गीत ‘फूलैफूलको मौसम तिमीलाई…’ को झझल्को दिलाउनेगरी रङ्गशाला परिसर यतिबेला फूलमय बनेको छ […] गण्डकी।

फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ। यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ । प्रदर्शनीकक्षमा पुग्नेहरू फूल हेरेर मग्न देखिन्छन् । कोही फूलअघि ‘सेल्फी’ लिइरहेका छन्। कोही आफूलाई मनपर्ने फूललाई तस्बिर र श्रव्यदृश्यमा कैद गरिरहेका छन् । तारादेवीद्वारा स्वरबद्ध गीत ‘फूलैफूलको मौसम तिमीलाई…’ को झझल्को दिलाउनेगरी रङ्गशाला परिसर यतिबेला फूलमय बनेको छ […] गण्डकी। फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ।

यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ । प्रदर्शनीकक्षमा पुग्नेहरू फूल हेरेर मग्न देखिन्छन् । कोही फूलअघि ‘सेल्फी’ लिइरहेका छन्। कोही आफूलाई मनपर्ने फूललाई तस्बिर र श्रव्यदृश्यमा कैद गरिरहेका छन् । तारादेवीद्वारा स्वरबद्ध गीत ‘फूलैफूलको मौसम तिमीलाई…’ को झझल्को दिलाउनेगरी रङ्गशाला परिसर यतिबेला फूलमय बनेको छ ।