Skip to main content
अर्थतन्त्रDC Nepal

अशोकवाटिकामा मन्दोदरी र सीताको भेट: करुणा, प्रकृति र स्त्रीत्वको साक्ष्यांकन

Read the full story at DC Nepal

अशोकवाटिकामा मन्दोदरी र सीताको भेट: करुणा, प्रकृति र स्त्रीत्वको साक्ष्यांकन

लंका सधैँ सुनौलो देखिन्थ्यो। सुनको कलेवरमा मुस्कुराएको लंका मन्दोदरीको सौन्दर्यमा आएर हराउँथ्यो।

सूर्यका किरणहरू समुद्रको नीलो छातीमा झर्दै सुवर्ण प्रसादका गजुरमा ठोक्किँदा लाग्थ्यो, मानौँ स्वर्गका सबै दीपहरू यहीं झरेका हुन्। महलका आँगनमा पारिजातका फूल झर्थे, अशोकका पातहरू समुद्री हावासँग गुनगुनाउँथे र मयूरहरूले बिहानको आरती गाउँथे।

तर, त्यो सौन्दर्यको बीचमा एउटा मन थियो, जो दिनहुँ थोरै-थोरै […]