राजनीतिRatopati
अमेरिकी डलरदेखि कतारी रियालसम्म : यस्तो छ आजको विनिमयदर (सूचीसहित)
Read the full story at Ratopati

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
More politics
- More than 21,000 killed in road accidents in nine years, the state is least botheredKathmandu Post
- Why the first six overs have become a survival test in NPL Season 3Kathmandu Post
- Nepal’s high-value exports rise 23.85 percent in first quarterKathmandu Post
- For Mamta Kafle’s family, a guilty verdict is not enoughKathmandu Post
- PM asks lawmakers to advance Nepal’s interest in China tiesKathmandu Post
- A photographer's personal journey through BanarasKathmandu Post