Skip to main content
राजनीतिDC Nepal

धार्मिक आस्था, रहस्य र किंवदन्तीले घेरिएको रसुवाको ‘भैरवकुण्ड’ : जहाँ स्नान गर्न र फर्केर हेर्नसमेत निषेध छ

Read the full story at DC Nepal

धार्मिक आस्था, रहस्य र किंवदन्तीले घेरिएको रसुवाको ‘भैरवकुण्ड’ : जहाँ स्नान गर्न र फर्केर हेर्नसमेत निषेध छ

रसुवा। रसुवाको प्रसिद्ध गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा फरक धार्मिक मान्यता, रोचक किंवदन्ती र गहिरो जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो ।

गोसाइँकुण्ड आसपास रहेका दर्जनौँ साना-ठूला तालतलैयामध्ये भैरवकुण्डलाई भय र निषेधसँग जोडिएको कुण्डका रूपमा लिने गरिन्छ । समुद्री सतहबाट उच्च हिमाली भेगमा रहेको मुख्य गोसाइँकुण्ड (छोकर) भन्दा ठीक तल र सरस्वतीकुण्ड (वाङ्लत्ती) […]