Skip to main content
राजनीतिNepal Khabar

के भन्छ मंगलबारसम्मको मौसम प्रक्षेपण

Read the full story at Nepal Khabar

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले आज (शुक्रबार) ८ बजे अपडेट गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लागेको छ भने तराई, उपत्यका तथा खोचमा थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।यस्तो पाँचदिने मौसम प्रक्षेपण-२०८३ कार्तिक २० गते (शुक्रबार) दिउँसो : देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेश