Skip to main content
समाजDC Nepal

सिर्जनशील गडसेरी समाजको रक्तदान कार्यक्रममा ३० जना गरे रक्तदान

Read the full story at DC Nepal

सिर्जनशील गडसेरी समाजको रक्तदान कार्यक्रममा ३० जना गरे रक्तदान

धनगढी । सिर्जनशील गडसेरी समाज, धनगढीको आयोजनामा सम्पन्न सातौँ बृहत् रक्तदान कार्यक्रममा ३० जनाले बढीले रक्तदान गरेका छन्। निसर्ग अस्पताल, धनगढीको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी, कैलाली शाखाको प्राविधिक सहयोगमा शनिबार सम्पन्न उक्त कार्यक्रममा ३० जना रक्तदाताले रक्तदान गरेका हुन्।

सिर्जनशील गडसेरी समाजका सुभाष शंकल्प भण्डारीका अनुसार संस्थाले स्थापना भएदेखि नै प्रत्येक वर्ष धनगढीमा रक्तदान […] धनगढी । सिर्जनशील गडसेरी समाज, धनगढीको आयोजनामा सम्पन्न सातौँ बृहत् रक्तदान कार्यक्रममा ३० जनाले बढीले रक्तदान गरेका छन्। निसर्ग अस्पताल, धनगढीको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी, कैलाली शाखाको प्राविधिक सहयोगमा शनिबार सम्पन्न उक्त कार्यक्रममा ३० जना रक्तदाताले रक्तदान गरेका हुन्।