समाजThaha Khabar
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
Read the full story at Thaha Khabar

लन्डन मेट्रोपोलिटन प्रहरीको आतंकवाद नियन्त्रण विभागकी वरिष्ठ राष्ट्रिय संयोजक भिकी इभान्सले बेलायत र अमेरिकाबीचको निकट सहकार्यका कारण यो गिरफ्तारी सम्भव भएको बताएकी छन्। अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) का निर्देशक काश पटेलले बेलायती प्रहरी तथा गुप्तचर निकायलाई धन्यवाद दिए।
जासुसीसम्बन्धी आरोप अमेरिका र उसका सहयोगी राष्ट्रका लागि अत्यन्त संवेदनशील विषय भएको उनले बताए। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले यस घटनाबारे थप जानकारीका लागि अमेरिकी सेनालाई सम्पर्क गर्न भनेको थियो।
तर अमेरिकी सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
More society
- रडले हानेर पत्नीको हत्या, पति पक्राउNepal Khabar
- सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्मNepal Khabar
- विपद्सँग जुध्न पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोडNepal Khabar
- UNICEF head Catherine Russell: 'We're all committed to the importance of children'France 24
- Krishnasamy seeks ban on ‘Sandiyar’ title for Kamal Haasan’s upcoming movieThe Hindu
- Washington court removes $47M in damages but upholds bad-faith findings after deadly family crashTimes of India