Skip to main content
समाजThaha Khabar

मधुपर्कको सम्पादकमा भट्टराई, मुनामा अधिकारी

Read the full story at Thaha Khabar

मधुपर्कको सम्पादकमा भट्टराई, मुनामा अधिकारी

काठमाडौँ : गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन मधुपर्क मासिकको सम्पादकमा केदारप्रसाद भट्टराई नियुक्त भएका छन्। गोरखापत्र दैनिकमा अर्थ बजार ब्यूरो प्रमुख तथा गोरखापत्र एकेडेमीका निर्देशक रहेका कार्यकारी सम्पादक भट्टराईलाई संस्थान व्यवस्थापनले मधुपर्कको सम्पादकमा नियुक्त गरेको हो।

यस्तै गोरखापत्रको अर्को सहप्रकाशन मुना मासिकको निमित्त सम्पादकमा प्रकृति अधिकारीलाई नियुक्त गरेको छ। यसअघि उनी मुना मासिकमा सहसम्पादकका रूपमा...