Skip to main content
राजनीतिDC Nepal

कविता : नागरिक विद्रोह

Read the full story at DC Nepal

कविता : नागरिक विद्रोह

बादल मडारिनु मेघ गर्जनु र चट्याङ पर्नु मौसमी विद्रोह हुन सक्छ राता मान्छेहरु टुक्रिएको सपना जोड्नलाई जीवन बलिदान गर्दै मुक्ति युद्धमा सामेल छन थात बास गुमाएकाहरु रोजी रोटी खोसिएकाहरु एउटै झण्डामा गोलबद्ध हुनु भुइँ मान्छेको विद्रोह हुन सक्छ।

म आफै सुकुम्बासी हुँ मेरो नाममा एक टुक्रो जमिन छैन घर छैन नागरिकता छैन म नागरिक हुँ […]