Skip to main content
समाजDC Nepal2 outlets covering

तिहार अवधिमा काठमाडौं उपत्यकामा ७८ सवारी दुर्घटना, ५ जनाको मृत्यु

Read the full story at DC Nepal

तिहार अवधिमा काठमाडौं उपत्यकामा ७८ सवारी दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । तिहार पर्वको पाँच दिनको अवधिमा काठमाडौं उपत्यकामा भएका ७८ वटा सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा उक्त संख्यामा दुर्घटनाहरू भएका हुन्। सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २११ जना चालकलाई कारबाही गरिएको छ।

कारबाहीमा पर्नेहरूमा मादक […]