Skip to main content
समाजDC Nepal

म्याग्दीमा ‘आगोदेउ’ पर्वको उल्लास

Read the full story at DC Nepal

म्याग्दीमा ‘आगोदेउ’ पर्वको उल्लास

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ मा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ।

बरङ्जामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरले हरेक वर्ष कुकुर तिहारदेखि तीन दिनसम्म आगोदेउ पर्व मनाउने गर्छन्। खेतीबाली राम्रो उब्जनी होस् र आगजनीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने प्रचलन रहेको मङ्गला गाउँपालिका–४ का […]