Skip to main content
राजनीतिDC Nepal

किसानलाई धान भित्र्याउने चटारो

Read the full story at DC Nepal

किसानलाई धान भित्र्याउने चटारो

ओखलढुङ्गा । तिहार सकिए लगत्तै ओखलढुङ्गाका किसानलाई धान भित्र्याउने चटारो बढेको छ ।

जिल्लाका मुख्य धान उत्पादन हुने क्षेत्रका किसान यतिबेला धान भित्र्याउन व्यस्त भएका छन्। यहाँका किसानलाई खेतमा पहेँलपुर भएर पाकेको धान काट्न, बिटा लगाउन, पराल कुन्यू लगाउन र धान घरमा भित्र्याउने चटारो बढेको हो।

जिल्लाको पिप्लेटारी, चार्खु, मूलघाट, शेर्ना, हर्कपुर, रामपुर, जरायोटार, शिल्खुबेँसी, […]