Skip to main content
समाजDC Nepal

भक्तले मन्दिरमा चढाए १६ करोड रूपैयाँ

Read the full story at DC Nepal

भक्तले मन्दिरमा चढाए १६ करोड रूपैयाँ

काठमाडौं । आंध्र प्रदेशको तिरुपतिस्थित भगवान् भेङ्कटेश्वरको दर्शनका लागि हरेक दिन हजारौँ भक्तजन पुग्छन्।

कोही टाढा-टाढाको गाउँबाट आउँछन् भने कोही अर्को सहर वा राज्यबाट। मन्दिरमा दर्शन गरेपछि यी भक्तजनहरूलाई निःशुल्क भोजन पनि उपलब्ध गराइन्छ।

अब यो सेवालाई निरन्तरता दिन एक भक्तले ठूलो सहयोग गरेका छन्। हैदराबादमा बस्ने एक श्रद्धालुले तिरुपति मन्दिरसँग जोडिएको अन्नप्रसादम ट्रस्टलाई १० […]