Skip to main content
वातावरणDC Nepal2 outlets covering

हर्मुज जलघाँटीको पुरानो व्यवस्था नमान्ने इरानको अडान: ओमानसँग मिलेर नयाँ नियम बनाउने चेतावनी

Read the full story at DC Nepal

हर्मुज जलघाँटीको पुरानो व्यवस्था नमान्ने इरानको अडान: ओमानसँग मिलेर नयाँ नियम बनाउने चेतावनी

तेहरान। इरानले अमेरिका र इजरायलसँगको युद्धपछि रणनीतिक महत्त्वको हर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने स्पष्ट अडान लिएको छ।

इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले उक्त जलमार्गको निगरानी र व्यवस्थापनबारे इरान र ओमानबीच समझदारी भइसकेको जानकारी दिए। अल जजिरासँगको विशेष अन्तर्वार्तामा गालिबफले युद्ध अन्त्यका लागि अमेरिकासमक्ष सातबुँदे प्रस्ताव पठाइएको र कतारमार्फत वासिङ्टनको जवाफको प्रतीक्षा […]