Skip to main content
राजनीतिDC Nepal

बेलहिया नाकामा पर्यटकको झन्झट हटाउन ‘एकद्वार प्रणाली’ लागू गरिने

Read the full story at DC Nepal

बेलहिया नाकामा पर्यटकको झन्झट हटाउन ‘एकद्वार प्रणाली’ लागू गरिने

रुपन्देही । नेपाल प्रवेश गर्ने प्रमुख स्थलमार्ग बेलहिया नाकामा पर्यटकले भोग्दै आएको प्रशासनिक झन्झट हटाउन लुम्बिनी प्रदेश सरकारले ‘एकद्वार प्रणाली’ लागू गर्ने भएको छ। सीमा क्षेत्रमा हुने पटक–पटकको चेकजाँच र अनावश्यक रोकावट अन्त्य गर्दै पर्यटकको आवागमन सहज बनाउन प्रदेश सरकारले यस्तो तयारी गरेको हो।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारु र शहरी […] रुपन्देही । नेपाल प्रवेश गर्ने प्रमुख स्थलमार्ग बेलहिया नाकामा पर्यटकले भोग्दै आएको प्रशासनिक झन्झट हटाउन लुम्बिनी प्रदेश सरकारले ‘एकद्वार प्रणाली’ लागू गर्ने भएको छ। सीमा क्षेत्रमा हुने पटक–पटकको चेकजाँच र अनावश्यक रोकावट अन्त्य गर्दै पर्यटकको आवागमन सहज बनाउन प्रदेश सरकारले यस्तो तयारी गरेको हो।