Skip to main content
समाजDC Nepal

बर्खास्तीको निर्णयविरुद्ध पूर्व-आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा

Read the full story at DC Nepal

बर्खास्तीको निर्णयविरुद्ध पूर्व-आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा

काठमाडौं। नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन्।

सरकारले गरेको बर्खास्तीको निर्णय गैरकानुनी र स्वेच्छाचारी रहेको दाबी गर्दै कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवर बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि पुगेका हुन्। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष […]