Skip to main content
राजनीतिDC Nepal

अरुण नदीको फेरी आज दिउँसो दुई बजेसम्म बन्द रहने

Read the full story at DC Nepal

अरुण नदीको फेरी आज दिउँसो दुई बजेसम्म बन्द रहने

भोजपुर। अरुण नदीमा सञ्चालनमा रहेको फेरि आज बुधबार दिउँसो दुई बजेसम्मका लागि बन्द गरिएको छ।

भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ९ को सिमानास्थित अरुण नदीमा सञ्चालित फेरि दुई बजेसम्म बन्द गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले जानकारी दिनुभएको छ। यो फेरि सञ्चालनमा आएपछि भोजपुरको उत्तरी षडानन्द नगरपालिका र […]