अर्थतन्त्रNagarik News2 outlets covering
बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा २७ वर्षीया युवतीको मृ`त्यु
Read the full story at Nagarik News

काठमाडौंको बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार २७ वर्षीया ङबुदि शेर्पा (श्रेष्ठ) को मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार दिउँसो २:२० बजे नारायणगोपाल चोकबाट सामाखुशी जाँदै गरेको कारले चक्रपथतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पालाई उपचारका लागि ग्रिनसिटी अस्पताल लगिएको थियो।
उपचारकै क्रममा दिउँसो ३:१७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। स्कुटर चालक सोमबहादुर धामी सामान्य अवस्थामा छन्। दुर्घटनामा संलग्न कार चालक शान्ताकुमारी तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
More business
- ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै मृत्युNepal Khabar
- दूरसञ्चार कम्पनीको संकट टार्न नयाँ व्यवस्था गरिँदै, २० अर्बको नवीकरण बोझ हट्नेNepal Khabar
- Saudi Arabia restricts foreign workers in 97 tourism and administrative job titlesKathmandu Post
- ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्युOnlinekhabar (Nepali)
- लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटीएम बन्दDC Nepal
- Stock markets end marginally lower in special Muhurat trading, snapping seven-day rallyThe Hindu