Skip to main content
राजनीतिDC Nepal

पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

Read the full story at DC Nepal

पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

वीरगञ्ज (पर्सा)। सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ नेपाल टेलिकमले सेवाग्राहीकै घरमा सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ।

हुलाक सेवामार्फत पर्सा जिल्लाभरका सेवाग्राहीको घरदैलोमै नेपाल टेलिकमको सिमकार्ड पुर्‍याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ। नागरिकलाई सहज रूपमा घरमै सेवा उपलब्ध गराउन यो वितरण प्रक्रिया सुरु गरिएको जिल्ला […]