विश्वOnlinekhabar (Nepali)
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
Read the full story at Onlinekhabar (Nepali)

२९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
More world
- आज सबै विदेशी मुद्राको मूल्य स्थिरNepal Khabar
- Lamichhane asks China-bound MPs to keep third countries out of talksKathmandu Post
- UK’s Prince William to be joined by wife Kate for visit to IndiaKathmandu Post
- Zimbabwe’s HIV gains face a test among young peopleAl Jazeera
- India approves weekly train service between Janakpur and AyodhyaOnlinekhabar English
- Bar Council of A.P. appeals to Centre not to proceed with Evening Courts proposalThe Hindu