Skip to main content
वातावरणOnlinekhabar (Nepali)

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह

Read the full story at Onlinekhabar (Nepali)

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह

१९ कात्तिक, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदूषणका प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माणकार्यबाट उत्पन्न हुने प्रदूषण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला […]