Skip to main content
समाजDC Nepal

यमपञ्चकको दोस्रो दिन: आज कुकुर तिहार र लक्ष्मीपूजा गरी मनाइँदै

Read the full story at DC Nepal

यमपञ्चकको दोस्रो दिन: आज कुकुर तिहार र लक्ष्मीपूजा गरी मनाइँदै

काठमाडाैं। तिथिको घटबढका कारण यस वर्ष तिहारको तेस्रो दिन कुकुर तिहार तथा नरक चतुर्दशी पर्व परेको छ। आजको दिन घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधना गरी मीठामीठा खानेकुरा खान दिएर सम्मान गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि परेको दिन मनाउनुपर्ने शास्त्रीय […] काठमाडाैं।

तिथिको घटबढका कारण यस वर्ष तिहारको तेस्रो दिन कुकुर तिहार तथा नरक चतुर्दशी पर्व परेको छ। आजको दिन घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधना गरी मीठामीठा खानेकुरा खान दिएर सम्मान गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि परेको दिन मनाउनुपर्ने शास्त्रीय […] काठमाडाैं। तिथिको घटबढका कारण यस वर्ष तिहारको तेस्रो दिन कुकुर तिहार तथा नरक चतुर्दशी पर्व परेको छ।

आजको दिन घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधना गरी मीठामीठा खानेकुरा खान दिएर सम्मान गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि परेको दिन मनाउनुपर्ने शास्त्रीय नियम रहेको छ।