पार्टी र सरकारबीच समन्वय अभाव छैन, आवश्यक परे खबरदारी गर्छौँ : रवि लामिछाने
Read the full story at DC Nepal

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको समन्वय अभाव नरहेको बताएका छन् । उनले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको स्पष्ट पारेका छन् । बिहीबार राति सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पार्टी र सरकारबीच आवश्यकताअनुसार हुने छलफल, सुझाव र स्पष्टता माग्ने अभ्यासलाई असमझदारीका रूपमा […] चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको समन्वय अभाव नरहेको बताएका छन् । उनले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको स्पष्ट पारेका छन् । बिहीबार राति सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पार्टी र सरकारबीच आवश्यकताअनुसार हुने छलफल, सुझाव र स्पष्टता माग्ने अभ्यासलाई असमझदारीका रूपमा […] चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको समन्वय अभाव नरहेको बताएका छन् ।
उनले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको स्पष्ट पारेका छन् । बिहीबार राति सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पार्टी र सरकारबीच आवश्यकताअनुसार हुने छलफल, सुझाव र स्पष्टता माग्ने अभ्यासलाई असमझदारीका रूपमा बुझ्न नहुने बताए ।
More politics
- Bagmati Province to build homes for 1,000 homeless familiesKathmandu Post
- Nepal sets up round-the-clock centre to combat online financial scamsKathmandu Post
- Naresh Bhatt says he dismembered wife’s body after finding her deadKathmandu Post
- Winning the toss is not benefiting the teams in NPL Season 3Kathmandu Post
- As arrest rumours swirl, Congress sees plot to silence ThapaKathmandu Post
- Passengers to get live view of baggage handling at Kathmandu airportKathmandu Post