Skip to main content
राजनीतिRatopati

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

Read the full story at Ratopati

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

वि.सं.२०८३ साल कार्तिक २८ गते । शनिबार । ईश्वी सन् २०२६ नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४७ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक शुक्लपक्ष ।

तिथि–पञ्चमी, बेलुकी ८ बजेर २६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पूर्वाषाढा, बेलुकी ६ बजेर ४८ मिनेट उप्रान्त उत्तराषाढा । योग–शूल, रातको ५ बजेर ३९ मिनेट उप्रान्त गंड । करण–बव, बिहान ७ बजेर २२ मिनेट उप्रान्त बालव, बेलुकी ८ बजेर २६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–धनु । आजको बार बेला बिहान ६ बजेर २५ मिनेटसम्म काल बेला । बिहान ६ बजेर २६ मिनेटदेखि बिहान ७ बजेर ४५ मिनेटसम्म शुभ बेला । बिहान ७ बजेर ४६ मिनेटदेखि बिहान ९ बजेर ६ मिनेटसम्म रोग बेला ।

बिहान ९ बजेर ७ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म उद्वेग बेला । बिहान १० बजेर २८ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म चर बेला । बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ८ मिनेटसम्म लाभ बेला । दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर २९ मिनेटसम्म अमृत बेला । दिउसो २ बजेर ३० मिनेटदेखि दिउसो ३ बजेर ५० मिनेटसम्म काल बेला । बेलुकी ३ बजेर ५१ मिनेटदेखि बेलुकी ६ बजेर ५० मिनेटसम्म लाभ बेला । नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला । राहुकाल बिहान ९ बजेर ६ मिनेटदेखि मध्यान्ह १२ बजेर २६ मिनेटसम्म राहुकाल रहनेछ ।