राजनीतिOnlinekhabar (Nepali)
गाजाको नरसंहारलाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरे : इरानी विदेशमन्त्री
Read the full story at Onlinekhabar (Nepali)

अराघचीले एक्समा लेख्दै गाजाको भयावह अवस्था अब पश्चिमा सञ्चारमाध्यमका प्रमुख समाचार बन्न छाडेको बताएका छन् । उनले यस्तो अवस्था लज्जास्पद भएको टिप्पणी गरेका छन् । समाचारमा गाजाको अवस्थाले प्राथमिकता नपाउनुले इजरायल आफ्नो एउटा उद्देश्यमा सफल भएको देखिएको उनको भनाइ छ ।
युद्ध सुरु गरेर त्यसका असफलताबाट विश्वको ध्यान अन्यत्र मोड्न इजरायल सफल भएको उनले आरोप लगाएका छन् । A Silent Genocide is going on with almost zero attention. It is shameful.
And an indication that Israel has succeeded in one aspect of its effort to start wars to divert attention on failures. https://t.co/XcWxcphITA
More politics
- 10 killed, five injured as electric microbus plunges off road in MakawanpurKathmandu Post
- Former deputy prime minister Top Bahadur Rayamajhi released after sentence cutKathmandu Post
- Nvidia board meets to decide CEO Huang’s future, source saysKathmandu Post
- 11 of 13 killed in Makawanpur microbus crash identifiedKathmandu Post
- A journey home for Chhath turns deadlyKathmandu Post
- आज कालीमाटीमा यस्तो छ यी फलफूल तथा तरकारीको थोक मूल्यNepal Khabar