Skip to main content
विश्वDC Nepal

छठमा एमाले अध्यक्ष ओलीद्वारा शुभकामना, छठले सामाजिक सद्भाव र एकता बढाउने विश्वास

Read the full story at DC Nepal

छठमा एमाले अध्यक्ष ओलीद्वारा शुभकामना, छठले सामाजिक सद्भाव र एकता बढाउने विश्वास

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति र आस्थाको महान् पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र पारिवारिक कल्याणको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

छठ पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले प्रकृतिका स्रोतहरूप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था अभिव्यक्त […]