वातावरणThaha Khabar
इजरायलमा नयाँ प्रधानमन्त्री घोषणा आज, नेतन्याहुले सत्ता गुमाउने सम्भावना
Read the full story at Thaha Khabar

वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई केवल ४६ सांसदको समर्थन छ। त्यसैले राष्ट्रपतिले उनलाई सरकार गठन गर्ने पहिलो मौका नदिने विश्वास गरिएको छ। इजरायलमा कुनै पनि दलले कहिल्यै बहुमत प्राप्त गरेका छैनन्।
यसैले त्यहाँ सधैँ गठबन्धन सरकार बन्ने गरेका छन्। राष्ट्रपति हर्जोगले बिहीबार संसद्मा निर्वाचित सबै दलका नेतासँग वार्ता गरेका थिए। त्यसपछि उनले भनेका छन्, ‘पहिलो नजरमा सांसदहरूको विचार स्पष्ट देखिए पनि धेरै मुद्दामा विभिन्न राजनीतिक गुटमा असहमति छ।
’ उनका अनुसार दलहरूबिच एकअर्काप्रति पनि आपत्ति छ। त्यसैले सरकार गठनको निर्णय सांसदहरूको सिफारिसका आधारमा मात्र गर्न सकिँदैन।
More environment
- At COP31, the ‘overshoot’ narrative cannot replace climate actionThe Hindu
- पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनाThaha Khabar
- ‘We do not need sympathy; climate finance is our right’Onlinekhabar English
- North Carolina student wins top award for free tool mapping wildlife roadkill hotspotsTimes of India
- रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यकOnlinekhabar (Nepali)
- ‘कोप–३१ मा २ अर्ब मान्छेलाई पानी खुवाइरहेको हिमालको मुद्दा उठाउँछौं’Onlinekhabar (Nepali)