राजनीतिSetopati
तीन वर्षपछि युट्युबमा रिलिज हुँदै 'छक्का पञ्जा ४', कहिले र कहाँ हेर्न पाइन्छ?
Read the full story at Setopati

भाइटीकाको अवसर पारेर कात्तिक २५ गते फिल्म युट्युबमार्फत सार्वजनिक हुन लागेको हो। निर्माता तथा अभिनेता दीपकराज गिरीका अनुसार दिउँसो ३ बजे फिल्म युट्युबमा स्ट्रिमिङ हुनेछ। २०७९ सालको फागुनमा प्रदर्शनमा आएको यो फिल्म समसामयिक नेपाली राजनीति र त्यसमा देखिएका विकृति तथा विसंगतिमाथि व्यंग्य गर्दै निर्माण गरिएको हो।
आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा निर्मित फिल्मको निर्देशक हेमराज बीसी हुन्। फिल्मको कथा तथा पटकथा दीपकराज गिरीको हो। फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, बुद्धि तामाङ, मलिना जोशी, नीर शाह, राज आचार्य, सुष्मा निरौला, वेदना राई, लुनिभा तुलाधर, अनुराग कुँवरलगायत कलाकारको अभिनय छ।
फिल्मले घरेलु बक्स अफिसमा १७ करोड रूपैयाँभन्दा माथिको ग्रस व्यापार गरेको थियो।
More politics
- Madhesh prepares for Chhath as families return homeKathmandu Post
- Living alongside rhinos on the fringes of ChitwanKathmandu Post
- Janakpur face must-win test against Sudurpaschim in NPLKathmandu Post
- Explained: Why is Sheikh Hasina’s plan to return to Bangladesh contentious?Kathmandu Post
- Seven held for setting off firecrackers in Rupandehi, one injuredKathmandu Post
- बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसलाNepal Khabar