Skip to main content
राजनीतिDC Nepal

चुनाब हारेपछि ट्रम्पलाई पदबाट हटाउन कत्तिको सजिलो भयो ?

Read the full story at DC Nepal

चुनाब हारेपछि ट्रम्पलाई पदबाट हटाउन कत्तिको सजिलो भयो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचन भएको यस वर्षको सुरुआतमा रिपब्लिकन पार्टीका नेताहरूलाई चेतावनी दिँदै भनेका थिए, ‘तपाईंहरूले मध्यावधि निर्वाचन जित्नै पर्छ।

यदि हामीले मध्यावधि निर्वाचन जितेनौँ भने, उनीहरूले मलाई महाअभियोगमार्फत पदबाट हटाउने कुनै न कुनै बहाना खोज्नेछन्।’ अब रिपब्लिकन पार्टी मध्यावधि निर्वाचनमा पराजित भएको छ। डेमोक्र्याट्सले कंग्रेस (संसद्) मा आफ्नो नियन्त्रण कायम […]