Skip to main content
राजनीतिDC Nepal

रुकुम पश्चिममा बालविवाह अन्त्य गर्न मन्त्री बादीको निर्देशन

Read the full story at DC Nepal

रुकुम पश्चिममा बालविवाह अन्त्य गर्न मन्त्री बादीको निर्देशन

रुकुम पश्चिम। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले रुकुम पश्चिममा बालविवाह न्यूनीकरण तथा पूर्ण अन्त्यका लागि प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएकी छिन्।

जिल्ला भ्रमण तथा अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँग भएको छलफलमा मन्त्री बादीले बालविवाह अन्त्यलाई प्रमुख प्राथमिकतामा राखेर […] रुकुम पश्चिम। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले रुकुम पश्चिममा बालविवाह न्यूनीकरण तथा पूर्ण अन्त्यका लागि प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएकी छिन्।