इजरायलले गाजामा बाल स्वास्थ्य र उपचार अस्वीकार गर्दछ : मानवअधिकारवादी
Read the full story at Onlinekhabar (Nepali)

उनीहरुले व्यवहारमा बाधा पुर्याउनु गाजामा प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको हिस्सा भएको उल्लेख गर्दै परिवारहरूले पनि आवास, आय र आधारभूत सेवाहरूको अभावको बोझ बोकेको जनाएका छन् । १९ कात्तिक, गाजा (रासस\क्यूएनए) ।
‘यूरो–मेडिटेरेनियन ह्युमन राइट्स’ का परिवेक्षकहरुले इजरायली आक्रमणले गाजामा अक्टोबर ९ सम्ममा एक हजार १३४ बच्चाहरूलाई विकलाङ् बनाएर छोडेको उल्लेख गर्दे उपचार, पुनर्वास र आवाश्यक उपकरणहरूमा प्रतिबन्धले उनीहरूको पीडा झनै बढेको उल्लेख गरेका छन् । उनीहरुले व्यवहारमा बाधा पुर्याउनु गाजामा प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको हिस्सा भएको उल्लेख गर्दै परिवारहरूले पनि आवास, आय र आधारभूत सेवाहरूको अभावको बोझ बोकेको जनाएका छन् ।
अधिकारवादी पक्षले बाल विकलांगहरूलाई दीर्घकालीन चिकित्सा हेरचाह, पुनर्वास, मनोवैज्ञानिक समर्थन र लगायतका सवालहरु बढेदै जाँदा समायोजित गर्न आवश्यकरहेको विषयमा जोड दिएका छन् । गत मे महिनामा जारी गरिएको विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टलाई उद्धृत गर्दै युरो–मेडले सन् २०२४ सेप्टेम्बर देखि सन् २०२६ मे का बीचमा अङ्गविच्छेदनको मूल्याङ्कन गरिएका करिब दुई हजार ३०० मध्ये करिब ५०० जनाले मात्र पुनःस्थापना प्राप्त गरेको बताइएको छ ।
More health
- Are lower MRPs on cancer drugs translating into affordable care? | In Focus PodcastThe Hindu
- Man who posed as medical student at hospital fails to appear for sentencingBBC
- 'Played Violent Video Games': Lawyer Of Panchkula Boy Who Attacked Girl In SchoolNDTV
- Here’s Who Is Meeting Israel’s President to Recommend a Prime MinisterThe New York Times
- Personal Attacks In Punjab Amid Bid To Show Who's Sober Enough To Run StateNDTV
- दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार: अध्ययनDC Nepal